भारतले गर्यो आफ्नै फाइभजी नेटवर्कको सफल परीक्षण
काठमाडौं । भारत आफैँले निर्माण गरेको फाइभजी नेटवर्कको सफलतापूर्वक परीक्षण गरेको छ । केही दिन अघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको फाइभजी टेस्ट-बेडको परीक्षण भारतीय सञ्चार मन्त्री अश्विनी वैष्णवले गरेका हुन् । उक्त फाइभजी प्रयोगमा उनले कल गर्दै यसको परीक्षण गरेका थिए । साइबर सुरक्षाको मुद्दा उठिरहेको बेलामा भारतले आफ्नै स्थानीय फाइभजी नेटवर्क सोलुसन […]
विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला
विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।...
सिरहाको धनगढीमा एमाले विजयी
सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन् । नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन् ।महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्...
भरतपुरमा रेनु ३,१८१ ले अगाडि
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१८१ मतको अग्रता बनाएकी छन् । दाहालले २१,६८३ मत ल्याएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले १८५०२ मत पाएका छन् ।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०६७ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ३० म...
बलिउडका चार चर्चित अभिनेताविरुद्ध उजुरी
'गुटखा' र 'पान मसाला'को प्रचार गरेको भन्दै अमिताभ बच्चन, शाहरुख खान, अजय देवगन र रणवीर सिंहविरुद्ध बिहारको एक अदालतमा मुद्दा दर्ता भएको हो।
US Embassy honours Pasang Phurba for scaling Everest with US-Nepal friendship flag
US Embassy honours Pasang Phurba for scaling Everest with US-Nepal friendship flag
वैदिक मन्त्रोच्चारणसहित गौरका नगर प्रमुखद्वारा पदभार ग्रहण
रौतहट सदरमुकाम गौरका नवनिर्वाचित नगर प्रमुख शम्भु साहले सपथ ग्रहण गरेका छन्।
बलात्कार मुद्दामा जाहेरी नै नपर्दा पनि प्रहरीले अनुसन्धान गर्नुपर्ने त्यो निर्णय नम्बर ‘९६२३’
काठमाडौं । ‘ब्युटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेकी युवती यतिबेला चर्चामा छिन् । आजभन्दा आठ वर्ष अगाडि ‘मिस ग्लोबल’ नामक […]
पाँच वर्षमा वैदेशिक ऋण ९ खर्बबाट बढेर १८ खर्ब पुगेको छः पुन
माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो पाँच वर्षमा वैदेशिक ऋणको भार झण्डै दोब्बरले वृद्धि भएको बताएका छन् । मुलुकको अर्थतन्त्रका लागि उक्त विषय चिन्ताजनक भएको उनले बताए । ५ वर्षअघि वैदेशिक ऋण ९ खर्ब रहेकामा हाल शतप्रतिशत बढेर १८ खर्ब पुगेको पुनले उल्लेख गरे । ‘पाँच वर्षअघि हाम्रो वैदेशिक ऋण ५ ...
‘नानीमैया पञ्चायती व्यवस्थामाथिको सटायर थिइन्, बालेन विकल्पको खोजी’
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउँदै गर्दा विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारहरूले जित दर्ता गर्दैछन् । जनताको छनौट दलका प्रतिनिधिभन्दा केही भिन्न देखिएको छ । यसलाई नागरिक अगुवा एवम् राजनीतिक विश्लेषक श्याम श्रेष्ठ दलहरूले जुन ढंगबाट काम गरिरहेका छन्, त्यो कामप्रतिको व्यंग्य भएको टिप्पणी गर्छन् । ‘टालटुले काम गरेको आध...